FAQ

1.  dudhaulibazaar.com कस्तो किसिमको वेबसाइट हो ?
   यो एउटा e-commerce वेबसाइट हो l जहा मानिसहरुले आ आफ्नो आबस्यकता अनुसार सामानहरुको जानकारी अपलोड गरेर खरिद बिक्रि गर्न सक्नुहुन्छ l
2.  के के सामान बिक्रि गर्न सकिन्छ ?
   सबै प्रकारको नया तथा पुरानो सामाग्रीहरुको जानाकारी यस वेबसाइट मा राख्न सक्नुहुन्छ जस्तै मोटरसाइकल , टि भी , फ्रिज , मोबाइल , घर जग्गा ,
घरपालुवा वस्तुहरु , कृषिजन्य उत्पादनहरु , लुगा कपडा , घडी , फर्निचर आदि सम्पूर्ण कुराहरु को जानकारी यस वेबसाइट मा राखेर खरिद बिक्रि गर्न
सक्नुहुन्छ l जस्तै अहिले तपाइको घरमा २१ इन्चको टि भी छ , अब तपाइँ ३२ इन्चको किन्ने सोचमा हुनुहुन्छ भने पुरानोलाइ के गर्ने? हो त्यस्तो कुराहरु
जुन तपाइकोलागि प्रयोगमा नआउन सक्छ तर त्यहि कुरा अरुलाई आबस्यक परिरहेको हुन्छ त्यस्तो कुराहरु पनि यस वेबसाइट बाट खरिद बिक्रि गर्न सक्नुहुन्छ l
साथै त्यस ठाउमा तपाइँ कुनै प्रकारको सेवा सुबिधा (electrician, plumber, builder, engineer, carpenter etc) प्रदान गरिरहनु भएको छ
जस्तै तपाइँ electrician को काम गर्नुहुन्छ भने तपाइले यस वेबसाइटमा आफ्नो सम्पूर्ण जानकारी हरु अपलोड गर्न सक्नुहुन्छ जसले गर्दा मानिसहरुले सजिलै
संग्ग तपाईलाई सम्पर्क गर्न सक्छ l
3.  यसमा बिज्ञापन (जानकारी) हालेको कति पैसा लाग्छ ?
   यो निशुल्क बिज्ञापन गर्ने वेबसाइट हो l यसमा आफ्नो ब्यापार ब्यबसाय को जानकारी राख्न कसैलाई कुनै शुल्क तिर्न पर्दैन l
4.  कसरि अपलोड गर्ने ?
   यो एकदम सामान्य किसिमको वेबसाइट हो l Facebook , Youtube चलाउने व्यक्तिले सजिलै यो वेबसाइट हेर्न अथवा चलाउन सक्नुहुन्छ l
कुनै पनि जानकारीहरु यस वेबसाइट मा अपलोड गर्नुभन्दा अगाडी तपाइले आफ्नो account बनाउन पर्छ जसको लागि register बटन मा
क्लिक गरेर मागेको जानाकारीहरु दिन पर्छ जस्तै नाम , मोबाइल न, ठेगाना, इमेल आदि l account बनिसकेपछि तपाइले category छनौट
गरेर आफ्नो बिज्ञापन अपलोड गर्न सक्नुहुन्छ l
5.  एक जना व्यक्तिले कतिवटा बिज्ञापन राख्न सक्छ ?
   ययसमा त्यस्तो कुनै सिमा छैन जसले जति पनि बिज्ञापन राख्न सक्नुहुन्छ l
6.  अनि गाउँका मान्छेले यो वेबसाइट बुझछन त् ?
   यो एकदम सामान्य किसिमको वेबसाइट हो l Facebook , Youtube चलाउने व्यक्तिले सजिलै यो वेबसाइट हेर्न अथवा चलाउन सक्नुहुन्छ  l
कुनै पनि जानकारीहरु यस वेबसाइट मा अपलोड गर्नुभन्दा अगाडी तपाइले आफ्नो account बनाउन पर्छ जसको लागि register बटन मा क्लिक
गरेर मागेको जानाकारीहरु दिन पर्छ जस्तै नाम , मोबाइल न, ठेगाना, इमेल आदि l account बनिसकेपछि तपाइले category छनौट गरेर आफ्नो
बिज्ञापन अपलोड गर्न सक्नुहुन्छ l
7.  अलि चाडो भए जस्तो लाग्यो नि ?
   यचाडो हैन ढिला भैसक्यो अब , हामीले हाम्रो ब्यापार लाइ बढाउँ पर्छ हामीले हाम्रो उत्पादन लाइ बाहिर निर्यात गर्नु पर्छ , हामीले हाम्रो गाउलाई
शहर संग् जोड्नुपर्छ, व्यापारलाई बिस्तार गर्न पर्छ l त्यसैले अब अझ्झ ढिला गर्न हुन्न , हाम्रो बानि जहिले पनि अरुले गरिसकेपछि पछी पछी गर्ने बानि
छ, अब यसपाली पहिलो पाइला हामि अगाडी सार्नुपर्छ l
8.  यो नेपालको पहिलो e-commerce वेबसाइट हो ?
   होइन, यो नेपालको पहिलो e-commerce वेबसाइट होइन तर स्थानीय बजारलाई टार्गेट गरेर बाइएको स्थानीय स्तरको पहिलो e-commerce वेबसाइट हो l
काठमाडौं उपत्यका बाहिरको ठाउको लागि यस किसिमको वेबसाइट बनिसकेको छैन , यसमा हामि एक कदम अगाडी छौ यसमा हामि सबैले गर्व गर्न पर्छ l

 


All Categories